८ असार २०८३, सोमबार
,
Latest
रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति



अ+ अ-

जनकपुरधाम । जनकपुर रामानन्द चोकस्थित जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ । राति करिब एक बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रण हुन सकेको छैन ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाको अनुसार आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय लागिपरेका छन्। आगलागी ९५ प्रतिशत नियन्त्रणमा आइसकेको तर पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास जारी रहेको उनले बताए ।

आगलागीबाट करोडौंको क्षति भएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाकि छ । विद्युत सर्ट भएर आगलगी भएको हुनसक्ने अनुमान गरिएको छ ।