५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति



अ+ अ-

जनकपुरधाम । जनकपुर रामानन्द चोकस्थित जनकपुर बिग मार्टमा भीषण आगलागी भएको छ । राति करिब एक बजेबाट सुरु भएको आगलागी अझै नियन्त्रण हुन सकेको छैन ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाको अनुसार आगो निभाउन ५ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय लागिपरेका छन्। आगलागी ९५ प्रतिशत नियन्त्रणमा आइसकेको तर पूर्णरुपमा नियन्त्रणमा लिने प्रयास जारी रहेको उनले बताए ।

आगलागीबाट करोडौंको क्षति भएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाकि छ । विद्युत सर्ट भएर आगलगी भएको हुनसक्ने अनुमान गरिएको छ ।