२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री बझाङमा– तस्बिरहरू



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुग्नु भएको छ ।

मंगलवार आएको भूकम्पले पुराएको क्षतिकोबारे जानकारी लिने, राहत र क्षतिपूर्तिको लागि विपद् व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्न प्रधानमन्त्री बझाङ पुग्नु भएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट बझाङ पुग्नु भएका प्रधानमन्त्रीले भूकम्पबाट प्रभावित ठाउँहरूको निरिक्षण गर्नुका साथै पीडितहरुसंग हालको अबस्था बारे अन्तरक्रिया गर्नुभएको छ ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलवार गते गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबै भन्दा धेरै क्षति बझाङमा भएको छन् ।

तस्बिरहरू: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय