१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री बझाङमा– तस्बिरहरू



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङ पुग्नु भएको छ ।

मंगलवार आएको भूकम्पले पुराएको क्षतिकोबारे जानकारी लिने, राहत र क्षतिपूर्तिको लागि विपद् व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्न प्रधानमन्त्री बझाङ पुग्नु भएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट बझाङ पुग्नु भएका प्रधानमन्त्रीले भूकम्पबाट प्रभावित ठाउँहरूको निरिक्षण गर्नुका साथै पीडितहरुसंग हालको अबस्था बारे अन्तरक्रिया गर्नुभएको छ ।

बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलवार गते गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबै भन्दा धेरै क्षति बझाङमा भएको छन् ।

तस्बिरहरू: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय