• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाल सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन बिहीबार कै मूल्यमा स्थिर रहि एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजाबी सुनको मूल्य पनि यथावत रहि प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी बिहिबारकै मूल्य प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।