२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाल सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाल सुन बिहीबार कै मूल्यमा स्थिर रहि एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजाबी सुनको मूल्य पनि यथावत रहि प्रतितोला एक लाख छ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी बिहिबारकै मूल्य प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।