१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रकालीमा सैनिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको भद्रकालीमा नेपाली सेनाको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बिहीबार साँझ साढे ७ बजे भद्रकाली नजिक सभागृह मोडमा आर्मीको प्र ३-०१-००१ ग ३६०५ नम्बरको ७.५ ट्रकले बा प्र-०-०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षकी चालक आकृति शर्माको मृत्यु भएको हो ।

घाइते भएकी शर्मालाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा ८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।