१३ असार २०८३, शनिबार
,
Latest
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह गाडी दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको निधन निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानद्वारा धुलिखेल अस्पतालका लागि २ अर्ब ९२ करोड अनुदान



अ+ अ-

काठमाडौं: जापान सरकारले धुलिखेल अस्तालको ट्रमा तथा इमर्जेन्सी सेन्टर निर्माणका लागि रू. २ अर्ब ९२ करोड रूपैयाँ अनुदान दिएको छ ।

उक्त अनुदान सम्बन्धी संझौतामा नेपालका लागि जापानी राजदूत किकुता युताका र अर्थ सचिव कृष्णहरि पुस्करले अर्थ मन्त्रालयमा आज हस्ताक्षर गर्नुभयो ।

पछिल्ला समय नेपालमा ट्रमासँग सम्बन्धित बिरामीको चाप बढ्दै गएको अवस्थामा धुलिखेल अस्पतालमा यस्तो सेन्टर स्थापनाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि योगदान गर्ने जापानी दूतावासले जनाएको छ ।