• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस



काठमाडौँ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार दिउँसो ३ बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

यसबारे थप विवरण आउन बाँकी छ ।