१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित



अ+ अ-

विराटनगर। नेकपा (एमाले) कोशी प्रदेश प्रदेश कमिटी अध्यक्षमा मोरङका घनश्याम खतिवडा निर्वाचित हुनु भएको छ ।

खतिवडाले ५१२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी विनोद ढकालले ४३० मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ भने सचिवमा पाँचथरका राजकुमार भण्डारी विजयी हुनुभयो ।

त्यस्तै दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।