• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री ★   नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ★   रोहितले द्रविडलाई भनेका थिए – कोचिङ जारी राख्नुहोस् ★   संसदमा साङ्केतिक भाषाको दोभासे राख्न माग ★   आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो ★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

नेशनल पेमेण्ट गेटवेमा अनियमितता, सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर-अभियोगपत्र सहित



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेण्ट गेटवे खरिदमा अनियमिता भएको भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका अध्यक्ष र कार्यकारी निर्देशकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले एक विज्ञप्ती जारी गर्दे तत्कालीन अध्यक्ष सञ्जय शर्मा र कार्यकारी निर्देशक प्रणिता उपाध्याय हालवाणिज्य सचिव रहनु भएका मधु मरासिनी समेत अन्यविरुद्ध सोमबार विशेष अदालतमा अभियोगपत्र दायर गरेको जनाएको छ ।

c6qMIa