२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालामा दुई समूहबीच झगडा, घटनास्थलमा कटुवा पेस्तोल बरामद



अ+ अ-

काठमाडौँ । काठमाडौँको गौशालामा दुई समूहबीच झगडा भएको स्थानमा कटुवा पेस्तोल भेटिएको छ ।

प्रहरी स्रोतका अनुसरा औषधी व्यावसायीहरु बिचको विवाद भएको र विवादका क्रममा झडप हुँदा एक व्यक्ति घाईते भएका छन् । स्रोतका अनुसार घाईतेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।

घाईतेमाथि गोली वा अन्य हतियार प्रयोग भएको हो खुल्न बाँकि रहेको प्रहरी स्रोतले जानकारी दियो ।