५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशालामा दुई समूहबीच झगडा, घटनास्थलमा कटुवा पेस्तोल बरामद



अ+ अ-

काठमाडौँ । काठमाडौँको गौशालामा दुई समूहबीच झगडा भएको स्थानमा कटुवा पेस्तोल भेटिएको छ ।

प्रहरी स्रोतका अनुसरा औषधी व्यावसायीहरु बिचको विवाद भएको र विवादका क्रममा झडप हुँदा एक व्यक्ति घाईते भएका छन् । स्रोतका अनुसार घाईतेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।

घाईतेमाथि गोली वा अन्य हतियार प्रयोग भएको हो खुल्न बाँकि रहेको प्रहरी स्रोतले जानकारी दियो ।