१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग आफ्नै घरेलु मैदानमा १–० गोलले स्तब्ध बनेको हो ।

खेलको २५ औं मिनेटमा प्यालेसका जोकिम एन्डरसले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उक्त गोल नै प्यालेसको जितमा निर्णायक गोल बन्यो ।

यो नतिजासँगै प्यालेस ७ खेलबाट ११ अंकका साथ तालिकाको नवौं स्थानमा छ । युनाइटेड समान खेलबाट ९ अंकका साथ ११ औं स्थानमा छ ।