२८ कार्तिक २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी पर्वतीय मुलुकका नागिरकले भोगेको समस्या प्राकृतिक स्रोत दोहन गरेर धनी भएका मुलुकका कारण: राष्ट्रपति पौडेल ‘कंगुवा’ नेपालमा रिलिज नहुने ताजकिस्तानसँग भिड्दै नेपाल किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै इमान र निष्ठामाथि धावा बोल्नेबिरुद्ध कानूनी लडाईं लड्छुः पर्यटनमन्त्री पाण्डे पाकिस्तानमा जन्ती बोकेको बस दुर्घटना हुँदा १४ जनाको मृत्यु एकीकृत आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले बुझाए १० बुँदे ज्ञापनपत्र यसरी जोगिन सकिन्छ लेक लाग्नबाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईन्द्रजात्रा हेर्न न्युरोडबाटै हिँडेर बसन्तपुर पुग्नुभयो राष्ट्रपति



अ+ अ-

काठमाडौँ । ईन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर पुग्नुभएको छ । उहाँहरु जुद्धशम्शेरको शालिकदेखि बसन्तपुरसम्म पैदल हिँडेर जानुभएको हो ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, पर्यटनमन्त्री सुदन किरातीलगायत  इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनका लागि जानुभएको छ ।

उहाँहरुलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन् ।