२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गरौँ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरुप्रतिको दुर्व्यवहार बन्द गर्न अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजि सञ्जालमा देखेको भन्दै उहाँले सम्मान र हार्दिकताको विकास गर्न आग्रह गर्नुभएको छ ।

अध्यक्ष ओलीले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको उल्लेख गर्दै भन्नुभएको छ, “डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु।”