२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: सर्वोच्चले सरकारसँग सोध्यो माधव र बाबुरामलाई किन मुद्दा नचलाएको ?



अ+ अ-

काठमाडौं। सर्वोच्च अदालतले सरकारसँग ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई र पूर्वमुख्यसचिव लिलामणि पौडेल लाई मुद्दा नचलाउनुको कारण माग गरेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वयलाई मुद्दा नचलाउनुको कारण माग गरेको हो ।

नेपाल,भट्टराई र पोखरेल माथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको हो ।