२२ असार २०८३, सोमबार
,
Latest
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्रै ८९५ संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको  संक्रमणका कारण पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा मात्रै ८९५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। कोरोनाले महराष्ट्रमा एक दिनमा अहिलेसम्म यति धेरै मानिसको मृत्यु भएको थिएन।

महराष्ट्रमा मंगलबार ६६ हजार ५३८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। योसमेत यहाँ कूल संक्रमितको संख्या ४४ लाख १० हजार ८५ पुगेको छ।