६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकका मागका बारेमा कार्यवाहक प्रधानमन्त्री र मन्त्रीहरु छलफलमा



अ+ अ-

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसंगको वार्तालाइ सकेसम्म आजै टुङगोमा पुर्याउन सरकारी वार्ताटोली लाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ ।

रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गर्नु भएको हो ।

शिक्षकका जायज मागहरु संवोधन हुनेगरि वार्तालाइ सकेसम्म आजै निश्कर्षमा पुर्याउने गरि काम गर्ने विषयमा छलफल भएको हो