२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाले भक्तपुरमा नागरिकसंग अन्तरक्रिया गर्ने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने हुनु भएको छ ।

पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा स्थानीय जनतासंग अन्तरक्रियामा भाग लिन भक्तपुर जान लाग्नु भएको हो । त्यस अबसरमा पूर्वराजा शाहले तलेजु भवानी र भैरबको दर्शन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजको भ्रमण र कार्यक्रममको व्यवस्थापन गर्न समाजसेबी मन प्रसाद धौवडेलको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।

बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन् ।