४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस (सूची सहित)



अ+ अ-

काठमाडौं । न्यायपरिषदको बैठक उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश बिश्वम्भर प्रसाद श्रेष्ठ अध्यक्ष रहेको परिषद्को बैठकले उच्च अदालतका रिक्त न्यायाधीशको नियुक्तिको सिफारिस गरेको हो ।

हाल उच्च अदालतका ४१ जना न्यायाधीशको पद रिक्त रहेको छ ।

आजको बैठकले रिक्त ४१ मध्ये २७ जना न्यायाधीशको नियुक्तिको सिफारिस गरेको हो । साथै केही न्यायाधीशको सरूवाका लागि पनि परिषदले सिफारिस गरेको छ ।

 

नियुक्ति र सरूवाको सूची सहित

nyaya parishad