१४ असार २०८३, आईतवार
,
Latest
मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले खरिद प्रक्रिया टुंग्याउन सकेन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो दूधमा आत्मनिर्भर बन्दै बागलुङ विश्वकपको अन्तिम ३२ टोलीको टुंगो, नकआउट चरणका सबै प्रतिस्पर्धा तय
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपालले गर्यो प्रदर्शन



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल भर्खरै संवैधानिक राजतन्त्रको एजेन्डामा फर्किएपछि काठमाडौँमा प्रदर्शन गरेको हो ।

संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दू राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार दिउँसो १ बजे भद्रकालीबाट प्रदर्शन सुरु भएको प्रदर्शन भृकुटीमण्डपमा आएर विरोधसभामा परिणत भएको छ । उक्त सभालाई अध्यक्ष थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।