काठमाडौं । बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

लुम्बिनी प्रदेशः मुख्यमन्त्री पोखरेलद्वारा प्रदेशसभाको विशेष अधिवेशन अन्त्य
लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, फेरि उनैलाई नियुक्त गर्ने तयारी !











