लुम्बिनी । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दूग नारायण पाण्डेयले राजीनामा दिनुभएको छ ।
उहाँ कपिलबस्तु २ (क) बाट निर्वाचित सांसद हुनुहुन्थ्यो । उहाँले सभामुखसामू राजीनामा पेश गर्नुभएको हो।
प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएसँगै उहाँको राजीनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।











