काठमाडौं । नेपाली कांग्रेसको आज बोलाएको बैठक स्थगित भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुको बैठक आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बैठक बोलाएका थिए।
बैठकमा संसदको अधिवेशन र प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको विषयमा छलफल हुने बताइएको थियो।











