२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा थप ३ जनामा कोरोना संक्रमण



अ+ अ-

मनाङ । मनाङमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार निस्याङ गाउँपालिका वडा नं ८ का ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

थपिएका मध्ये ४६ वर्षीया महिला, ५३ वर्षीय पुरुष र ८४ वर्षीय वृद्ध रहनुभएको छ । 

उहाँहरु व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई होम आइसोलेसनमा रहनुभएको पनि प्रवक्ता शर्माले जानकारी दिनुभएको छ ।