२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्सिजन सहज व्यवस्थाका लागि तयार रहन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई अक्सिजन सहज हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको छ । 

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै अक्सिजन अभाव हुन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले अस्पताललाई खाली सिलिन्डर नराख्न, भएको सिलिन्डर समयमा नै भर्नसमेत निर्देशन दिएको छ ।