७ भाद्र २०८३, आईतवार
,
Latest
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई पहिलो सफलता, आउट भए रोहित



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत पाकिस्तानलाई पहिलो सफलता मिलेको छ ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा टस हारेर ब्याटिङ थालेको भारतले पहिलो विकेटको रुपमा कप्तान रोहित शर्मालाई गुमाएको हो ।

शर्मालाई शादाब खानले आउट पारे । रोहित ४९ बलमा ५६ रन जोड्दै पेभिलियन फर्किए ।

यो समाचार तयार पार्दासम्म भारत १७.३ ओभरमा १ विकेट गुमाएर १२२ रनको स्थितीमा छ । हाल क्रिजमा शुभमन गिल र विराट कोहली छन् ।