५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: एक जनालाई साधारण तारेख र १७ जनालाई धरौटीमा रिहा गर्न आदेश



अ+ अ-

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई साधारण तारेख र १७ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

आइतबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले उक्त थुनछेक आदेश गरेको हो ।

केशव तुलाधर सामान्य तारेखमा रिहा गर्न आदेश दिएको छ भने अन्यलाई धरौटीमा छोड्न भनिएको हो ।

यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए । उनीहरु तोकिएको धरौटी बुझाएपछि छुट्नेछन् ।

 

 




भर्खरै