• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ‘मीरा: स्याडो अफ अ रेन्बो’को सामाजिक प्रदर्शनी गरिने, पहिलो प्रदर्शनी पोखरामा हुँदै ★   टी–२० विश्वकप २०२४ मा कसले कुन अर्वाड पाए ? ★   पहिरोमा परी घाइते भएका लिम्बूको हेलिकप्टरमार्फत उद्धार ★   सुदूरपश्चिमका मुख्यमन्त्रीले फुटाए चार मन्त्रालय ★   प्रधानमन्त्री मोदीले सन्यास लिएका कोहलीलाई फोन गरेर के भने ? ★   पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध ★   ‘कलेजी कटाउन्या माया’ नयाँ भर्जनमा ★   किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण ★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता ★   नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी

टर्कीमा अन्तिम संस्कारमा सहभागीहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु



एजेन्सी । दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

कहरामनमारस–अण्डिरिन राजमार्गमा अन्तिम संस्कारमा सहभागी उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

टर्कीमा सडक सुरक्षा कमजोर छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष एक लाख ९७ हजार भन्दा बढी सवारी दुर्घटनामा ५ हजार २ सय २९ जनाले ज्यान गुमाएका थिए ।