२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा अन्तिम संस्कारमा सहभागीहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिणी टर्कीको कहरमनमारस प्रान्तमा अन्तिम संस्कारमा सहभागी भएका मानिसहरुलाई ट्रकले ठक्कर दिँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

कहरामनमारस–अण्डिरिन राजमार्गमा अन्तिम संस्कारमा सहभागी उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

टर्कीमा सडक सुरक्षा कमजोर छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष एक लाख ९७ हजार भन्दा बढी सवारी दुर्घटनामा ५ हजार २ सय २९ जनाले ज्यान गुमाएका थिए ।




भर्खरै