२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रदेश प्रमुखद्वयले लिए राष्ट्रपति भण्डारीबाट शपथ



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नवनियुक्त प्रदेश प्रमुख सीता कुमारी पौडल र गंगाप्रसाद यादवलाई शपथ ग्रहण गराउनुभएको छ । 

राष्ट्रपति भण्डारीले संविधानको धारा १६७ बमोजिम गण्डकी प्रदेशको प्रमुखमा सीता कुमारी पौडेल र सूदुरपश्चिम प्रदेशको प्रमुखमा गंगाप्रसाद यादवलाई शितल निवासमा शपथ ग्रहण गराउनुभएको हो ।