काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले १०० रन कटाएको छ ।
पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ओभरमा तीन विकेट गुमाएर १०० रन कटाएको हो ।
नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेल, दोस्रामा भिम सार्की र तेस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको थियो ।