२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो झड्का, भीम सार्की आउट भए



file photo
अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा भारतविरुद्ध नेपालले दोस्रोे विकेट गुमाएको छ ।

पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रोे विकेटमा भिम सार्कीलाई गुमाएको हो । उनी १५ ओभरको अन्तिम बलमा ७ रन बनाउदै रविन्द्र जडेजाको बलबाट आउट हुन पुगे ।

नेपालले यसअघि ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल तीन चौका र दुई छक्का प्रहार गर्दै ३८ रन बनाएर आउट भएका थिए ।

अहिले क्रिजमा आसिफ शेख र कप्तान रोहित पौडेल रहेका छन् । ताजा स्थितीमा नेपालले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।