५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलले एफ–३५ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति माग्यो



अ+ अ-

एजेँसी । इजरायलले एफ—३५ स्टेल्थ लडाकु विमान खरिद गर्न संयुक्त राज्य अमेरिकासँग अनुमति लिएको छ ।

आईतवार इजरायली रक्षा मन्त्रालयले थप एउटा एफ—३५ स्टेल्थ लडाकु विमान खरिद गर्न अमेरिकासँग अनुमति लिएको जनाएको हो ।

इजरायली रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार रक्षामन्त्री योभ ग्यालान्टले अबको केही महिनामा सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी रक्षा विभागलाई अनुरोध पत्र पठाएको बताईएको छ । इजरायलले संयुक्त राज्य अमेरिकाबाट लकहिड मार्टिनद्वारा निर्मित २५एफ—३५ विमान, सहयोगी र मर्मतसम्भार गर्ने सम्झौतामा हस्ताक्षर गर्न सहमत भएको हो ।

नयाँ तीन वटा विमान २०२७ सम्म इजरायलमा आउने अपेक्षा गरिएको छ । सम्झौता पूरा भएपछि इजरायली वायुसेनालाई विमान दिइनेछ । इजरालयलले डिसेम्बर २०१६ मा आफ्नो पहिलो एफ—३५ जेटहरु खरिद गरेको थियो ।