काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक सकेर प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानु भएको छ ।
स्थायी कमिटीको बैठकमा बैशाख २७ गते प्रतिनिधिसभा बाट बिश्वासको मत लिने बिषय , दलहरुसंग भएको छलफल, राष्ट्रियसभाको निर्बाचन लगायतका बारेमा छलफल भएको एक नेताले जानकारी दिनुभयो ।











