• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

च्याम्पियन्स लिग ड्र सार्वजनिक



एजेन्सी । युरोपियन च्याम्पियन्स लिग २०२३/२४ को ड्र सार्वजनिक गरिएको छ । फ्रान्सको मोनाकोमा बिहीबार राति एक समारोहकाबीच च्याम्पियन्स लिगको ड्र सार्वजनिक गरिएको हो ।

युरोपका विभिन्न ३२ टिमलाई ४–४ टिमको आठ समूहमा विभाजन गरिएको छ ।

समूह विभाजन यसप्रकार रहेको छः

समूह एः बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, कोपेनहेगन, गालाटासारे

समूह बीः सेभिया, आर्सनल, पीएसभी, लेन्स

समूह सीः नापोली, रियल मड्रिड, ब्रागा, युनियन बर्लिन

समूह डीः बेन्फिका, इन्टर मिलान, आरबी साल्जबर्ग, रियल सोसिडाड

समूह ईः फेयेनुर्ड, एट्लेटिको मड्रिड, लाजियो, सेल्टिक

समूह एफः पीएसजी, बोरुसिया डर्टमण्ड, एसी मिलान, न्युकासल युनाइटेड

समूह जीः म्यानचेस्टर सिटी, आरबी लाइपजिग, रेड स्टार बेलग्रेड, योंग ब्वाइज

समूह एचः बार्सिलोना, पोर्टो, शाख्तर डोनेस्क, रोयल आन्थ्रोप

यो सिजनको लिगका खेल सेप्टेम्बर १९ देखि सुरु हुनेछन् । समूह चरणका खेल डिसेम्बर १३ मा सकिनेछ ।

नकआउट चरण १३ फेब्रुअरीमा सुरु हुनेछ भने फाइनल १ जुन २०२४ मा लन्डनमा हुनेछ ।