४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० किलो सुन प्रकरण: थप एकजना पक्राउ



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा पाल्पा घर भएका गणेश पौडेललाई पक्राउ गरेको हो ।

पौडेलसहित सुन प्रकरणमा पक्राउ पर्नेका सङ्ख्या २४ पुगेको छ ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद गरेको थियो । उक्त सुन पछि गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।