५ श्रावण २०८३, मंगलवार
,
Latest
नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी जिल्ला प्रहरी प्रशासन अगाडि आत्मदाह प्रयास



अ+ अ-

काठमाडौँ । गुल्मी जिल्लामा प्रहरी प्रशासन कार्यालय अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अगाडि न्याय माग्न आएका ती पीडितले न्याय नपाएपछि आफ्नै शरीरमा पेट्रोल छरेर आत्मदाह प्रयास गरेका हुन् ।

प्रहरी कार्यालयअगाडि रहेको भीडमाझ उनले आत्मदाहको प्रयास गरिरहँदा अन्य मानिसले शरीरबाट आगो हटाएर उनलाई जोगाएका थिए । केहीले उनलाई बचाउन पानी नहाल्न अनुरोध गरिरहेका थिए ।