२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको भर्चुअल शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेट खेल्ने नेपाली टीमलाई जितको शुभकामना दिनुभएको छ ।

पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल कुरा गर्दै प्रधानमन्त्रीले जितका लागि शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्रीले नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताउनुभयो ।

यस्तै, नेपाली टीमका कप्तान रोहित पौडेलले पनि टोलीले राम्रो तयारी गरिरहेको र सोहिअनुरुप प्रतिस्पर्धामा प्रस्तुति रहने जनाए ।

नेपालले आज एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

यो पनि पढ्नुहोस्: एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै