२३ असार २०८३, मंगलवार
,
Latest
पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग्रेसको निर्णय: बिश्वासको मत पनि नदिने ,अविश्वासको प्रस्ताब नल्याउने



अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेका छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले ओलीलाई बिश्वासको मत पनि नदिने र  अविश्वास प्रस्ताव नल्याउने निर्णय गरेको छ ।

ससदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।