२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सावित्राको टोली एथेना कपको फाइनल पुग्नबाट बन्चित



अ+ अ-

काठमाडौं । नेपाली महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ ।

विहीबार राती भएको सेमिफाइनल खेलमा च्याम्पियन किर्यात गातसँग ३-० ले पराजित हुदै फाईनलको यात्रा टुङ्गिएको हो ।

पछिल्लो खेलमा भने रानानाले राम्रो प्रदर्शन गरेको थियो । यसअघि रानानाको लागि सावित्राले १ गोल र १ असिस्ट गर्दै टोलीलाई २-० को जित दिलाएकी थिइन् ।

एथेना कपको फाइनलमा अब किर्यात गात र हापोएल जेरुसलम खेल्नेछन् ।