८ आश्विन २०८१, मंगलवार
,
Latest
अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुडिखेलमा प्रचण्ड, देउवा ,रावलको देउडा नाच-फोटो फिचर



अ+ अ-

काठमाडौं । गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा , एमाले नेता भीम रावल लगायता नेताहरुले देउडा नाच्नु भएको छ ।

उहाँहरु संगै परराष्ट्रमन्त्री एनपी साउद, काग्रेसका प्रमुख सचेतक रमेश लेखक , एमाले सांसद दामोदर भण्डारी लगायतका नेताहरुले देउडाको तालमा लय मिलाउनु भयो ।

यस अघि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरेर देशभर सार्वजनिक बिदा दिने घोषणा गर्नुभयो ।

प्रधानमन्त्री दहालले भन्न्ुभयो ‘सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्नेमा हामी प्रस्ट छौं । म गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्छु । बिदा दिने पनि घोषणा गर्छु ।’

फोटो- प्रदीप राज वन्त