२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा एउटै डाँठमा जुम्ल्याहा कमल फुले



अ+ अ-

एजेन्सी । चीनमा एउटै डाँठमा जुम्ल्याहा कमलका फूलहरु फुलेका छन् ।

एउटै डाँठमा फुल्ने जुम्ल्याहा कमलका फूलहरुलाई दुर्लभ मानिन्छ । जुम्ल्याहा कमलका फूल चीनको दालीको छिक्सी महोत्सवमा समेत देखाइएको थियो । सो पर्वलाई चिनियाँहरु चिनियाँ भ्यालेन्टाइन डेको रुपमा मनाउने गर्दछन् ।

प्राचिन चिनियाँ साहित्यमा फूललाई प्रेम र खुशीको प्रतिक मानिन्छ ।