२३ असार २०८३, मंगलवार
,
Latest
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसरी सोमबार एकैदिन कोरोनाबाट मृत्यु हुनेको संख्या १३९ पुग्यो ?



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रणबाट आज (सोमबार) १३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । 

मन्त्रालयका अनुसार विभिन्न समयमा मृत्यु भएर तथ्यांक आउन छुटेकाले आज १३९ जनाको तथ्यांक सार्वजनिक गरिएको हो । 

यसअघि पनि कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा एकरुपता हुन सकेको थिएन ।  

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा  ७४ जना संक्रमितले ज्यान गुमाएका छन् । जसअनुसार नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

यो पनिःसोमबार ९ हजार बढीमा संक्रमण पुष्टि, १३९ जनाको मृत्यु