८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीतल निवासमा सर्वदलीय बैठक सुरु



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक सुरु भएको छ ।

राष्ट्रपति भवन शीतल सुरु भएको छलफलमा प्रमुख प्रतिप्रक्षदल नेकपा एमाले उपस्थित भएको छैन । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राख्नुभएको हो ।

संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतल निवास बोलाउनुभएको थियो ।