५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: माधव नेपालले पनि दिए सीआईबीलाई बयान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सीआईबीले ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्री एवम् माधवकुमार नेपालसँग बयान लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आईतबार नेपालसँग बयान लिईएको सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले जानकारी दिईन् ।

गएराति नै सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि बयान लिएको थियो । सीआईबीको टोली भट्टराई निवास टोखामा पुगेर बयान लिएको नेसपाका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

यसअघि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय डा भट्टराई र माधव नेपालको बयान नलिई छानबिन प्रतिवेदन बुझाउने तयारी गरेको थियो । नेपाल र भट्टराईसँग बयान नलिएपछि उनीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।




भर्खरै