२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेलूगु स्टार एनटीआरलाई कोरोना संक्रमण



अ+ अ-

एजेन्सी । साउथ फिल्म इन्डस्ट्री तेलूगु सिनेमाका स्टार अभिनेता जुनियर एनटीआरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

उनले सामाजिक सञ्जालमार्फत आफूमा संक्रमण पाइएको जानकारी दिएका हुन् । उनी र उनका परिवार हाल होम आइसोलेशनमा बसेका छन् । 

यस्तै एनटीआरले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अपिल समेत गरेका छन् । 

एनटीआर छिटै बाहुबली फेम निर्देशक एसएस राजामौलीको निर्देशनमा बनेको प्रतिक्षित फिल्म आरआरआरमा देखा पर्दैछन् ।