२३ असार २०८३, मंगलवार
,
Latest
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वाटरफाइनलमा तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’ जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज उखु किसानको करिब दुई अर्ब भुक्तानी नेपाल र भारतका राजमार्गमा ‘गुडिरहेको’ एचआईभी, जोखिममा ट्रक चालक र यौनकर्मी स्पेनसँगको हारसँगै पोर्चुगिज प्रशिक्षक मार्टिनेजले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश सपूतका दाजुभाई कोरोना संक्रमणमुक्त



अ+ अ-

काठमाडौं । गायक प्रकाश सपूत र उनका भाई तथा कलाकार देबेन्द्र बब्लू कोरोना संक्रमणमुक्त भएका छन् । 

उनले सबैको शुभेच्छा र आफूहरुको आत्मबलले कोरोना जितेको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

प्रकाशले सतकर्ता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गर्न साथै सुरक्षित र सकारात्मक रहन आग्रह समेत गरेका छन् ।  बैशाख १६ गते कोरोना सक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए ।

अहिले प्रकाशकी आमा पनि कोरोना संक्रमित छिन् । आमा बलियो आत्मविश्वासका साथ कोरोनासंग जुधिरहेको र छिट्टै कोरोनालाई जित्नेमा प्रकाश विश्वस्त छन् ।