२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अथेना कपको डेब्यु खेलमा सावित्राको गोल



अ+ अ-

काठमाडौं । नेपाली महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले इजरायलको अथेना कप प्रतियोगिताको डेब्यु खेलमा नै गोल गरेकी छिन् । उनको महत्वपूर्ण गोलमा नै हापोएल रानानाले हादेरालाई २-० ले पराजित गरेको छ ।

रानानाका लागि आदि गोल्डेन र साम्बाले १-१ गोल गरे । साम्बाको पासमा गोल्डेनले गोल गर्दै रानानालाई अघि बढाएकी थिइन् । त्यसपछि साम्बाले सुन्दर गोल गरिन् ।

यससँगै सावित्राले युरोपेली लिग खेल्ने राष्ट्रको नकआउट प्रतियोगितामा गोल गर्दै इतिहास पनि रचेकी छिन् । क्लबले अब प्रतियोगिताको अर्को चरणमा सोमबार प्रतिस्पर्धा गर्नेछ ‌।